बाँके : प्रदेश ५ मा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको मिति औपचारिक रूपमा घोषणा नभए पनि खेल हुने स्थानको टुङ्गो लागेको छ।
प्रतियोगितामा समावेश कूल ३८ खेलमध्ये १५ विधाका खेल बाँकेमा हुने मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम ओलीले जानकारी दिए। उनका अनुसार १५ मध्ये १० खेल नेपालगञ्जमा हुनेछन। नेपालगञ्जमा फुटबल, हेन्डबल, सुटिङ, भारोत्तोलन, स्विमिङ, तेक्वान्दो, टेबुलटेनिस, आर्चरी, पुरुष हक्की, चेस र जुडो प्रतियोगिता हुने भएको छ। बाँकेको कोहलपुरमा पुरुष क्रिकेट र साइक्लिङ खेल हुने भएको छ भने, खजुराको शुक्र माविमा महिला–पुरुष भलिबल र हक्की तथा ज्ञानोदय माविमा बक्सिङ प्रतियोगिता हुने पक्का भएको अध्यक्ष ओलीले बताए।
उनले बर्दियाको गुलरियामा सेपाकटाक्रो, भुरीगाउँमा खो–खो र बाँसगढीमा महिला–पुरुष कबड्डी प्रतियोगिता हुने जानकारी दिए। कपिलवस्तुमा कुस्ती, दाङको घोराहीमा बास्केटबल, ब्याडमिन्टन, बेलझुण्डीमा एथलेटिक्स, महिला फुटबल, तुलसीपुरमा कराते र उसु खेल हुने प्रस्तावअनुसार काम भइरहेको छ। ओलीका अनुसार, रुपन्देहीको बुटवलमा लङटेनिस र शारीरिक सुगठन प्रतियोगिताका लागि प्रस्ताव गरिएको छ। एक-दुई स्थानमा बाहेक अधिकांश प्रस्ताव गरिएको स्थानमा नै प्रतियोगिता हुने उनले बताए।
तयारी तीव्र चैतको अन्तिम साता सम्पन्न गर्ने गरी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको नेपालगञ्जमा तयारीलाई तीव्र पारिएको छ। प्रतियोगिताको उद्घाटनस्थल नेपालगञ्ज रङ्शालामा दुबो लगाउने र प्याराफिट निर्माणकार्य धमाधम भइरहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति प्रदेश ५ का अध्यक्ष ओलीले जानकारी दिए। नेपालगञ्ज रङ्गशालामा अहिले विशिष्ट पाहुना बस्ने प्याराफिट जडानको तयारी भइरहेको छ। चीनबाट भारतको कोलकता बन्दरगाह हुँदै आएको पाँच मालबाहक गाडी नेपालगञ्ज भन्सार आइपुगेकाले अब छिट्टै जडानकार्य शुरु हुने अध्यक्ष वलीले जानकारी दिए। विशिष्ट अतिथि प्याराफिटको सामान नआउँदा आठौँ राष्ट्रिय खेलकूदको औपचारिक मिति तोक्न ढिलाइ भएको राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बताउँदै आएका छन।
I’ll right away snatch your rss as I can’t find your e-mail subscription link or e-newsletter service.
Do you have any? Kindly permit me know in order that I may just subscribe.
Thanks. It is appropriate time to make some plans for the future and
it is time to be happy. I have read this post and
if I could I wish to suggest you few interesting things or suggestions.
Perhaps you could write next articles referring to this article.
I desire to read more things about it! There’s certainly a great
deal to find out about this subject. I love all of the points you have made.
http://goodreads.com
I could not refrain from commenting. Perfectly written!
Hi there! Someone in my Myspace group shared this site
with us so I came to give it a look. I’m definitely enjoying the information. I’m bookmarking and will be tweeting this to my
followers! Fantastic blog and terrific style and design.
Hey just wanted to give you a quick heads up. The words in your content seem to be running off the screen in Internet explorer.
I’m not sure if this is a format issue or something to do with browser
compatibility but I thought I’d post to let you know.
The layout look great though! Hope you get the issue solved soon. Kudos http://alienware.com/
I couldn’t resist commenting. Exceptionally well written! Its like you
read my thoughts! You appear to know a lot about this, like you wrote the guide in it or something.
I feel that you just could do with some percent
to power the message house a bit, but other than that, this is excellent blog.
An excellent read. I’ll certainly be back.
I’ve been surfing online more than three hours these days, but I never discovered any fascinating article like
yours. It’s pretty price enough for me. Personally, if all website owners and bloggers made just right content as you did, the internet
might be much more helpful than ever before.
http://samsung.com
I think this is among the most vital information for
me. And i am glad reading your article. But should remark on some
general things, The web site style is wonderful,
the articles is really nice : D. Good job, cheers