काठमाण्डौँः त्रिभुवन विश्वबिद्यालयले स्नातक प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ ।

त्रिविले ४ बर्षे बिएस्सी प्रथम वर्षको नतिजा आज सार्बजनिक गरेको हो ।

भाद्र महिनामा संचालित उक्त परीक्षामा कुल १३ हजार ३ सय ४७ बिद्यार्थी सम्मेलित भएकोमा जम्मा २८०८ बिद्यार्थी उत्तीर्ण भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here