धुलीखेलः बहकर्ता नेपालको आयोजनामा नेपाली भाषाको संसदीय बहस प्रतियोगिता काभ्रे बहस सम्पन्न भएको छ । काभ्रेको बनेपामास्थित बनेपा निस्ट कलेजमा दुईदिनसम्म चलेको प्रतियोगितामा जिल्लाका ६ स्थानीय तहका ३३ विद्यालय हभागी थिए ।

समापन समारोहमा विजयी विद्यार्थीहरुलाई प्रमुख अतीथी टिकाराम यात्री र कार्यक्रम संयोजक सञ्जीव न्यौपानेले प्रमाणपत्र मेडल र ट्रफी प्रदान गरेका थिए ।

Image may contain: 1 person, screen

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here