काठमाण्डौँः प्रधानमन्त्रीको उपस्थितमा नमुना युबा संसदको अभ्यास कार्यक्रम समापन गरिएको छ ।

कार्यक्रमलाई विशेष सम्बोधन गर्दै युवाका सवालमा सरकार प्रतिबद्ध रहेको र युबाको सहभागीतामा समृद्धिको जग हाल्न सरकार लागिपरोरहेको प्रधानमन्त्रीले जनाउनु भयो ।

कार्यक्रममा युबा तथा खेलकुद मन्त्री जगत बहदुर बिस्वकर्मा, सांसद पम्फा भुसाल र युबा परिषदका कार्यकारी उपाध्यक्ष मादब ढुङेल अतिथी रहेका थिए । नमुना संदमा युवाहरुले संसदीय अभ्यास सिकेको नमुना संसदमा प्रधानमन्त्री निर्वाचित सत्र्जीप न्यौपानेले बताए ।

कार्यक्रममा युबा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिको थियो । युबा संसस्दको नीति तथा कार्यक्रममा उठेका सबालमा युबा प्रधानमन्त्री सन्जिप न्यौपानेले सम्बोधन गर्नुभएको थियो । युबा सस्दमा युबालाई उध्याम्शिल र उत्पादनसंग जोड्दै समृद्धिको यात्रामा लाग्न युबा सरकार लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।

३ दिने प्रशिक्षण पश्चात् प्रधानमन्त्रीको उपस्थितिमा संघीय नमुना युबा ससदको अभ्यास गरिएको थियो । देशभरीबाट वडा युबा क्लब,नगर सन्जाल प्रदेश युबा सन्जालको समिति र नमुना युबा ससद अभ्यासमा गर्दै संघीय नमुना गरिएको हो। कार्यक्रममा ८० जना युबाहरुको सहभागीता गरिएको थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here