सन्दीपका ‘दुई मुक्तक’

Sandip Awasthi
Read Time0Seconds

आफ्नो बिरानो कोइ नभनि सताउनु सताउछन्
निक्कै चोट् दिन्छन् अनि सताउनु सताउछन् ।।
एकोहोरो आउछन् मात्रै जाने नामै लिदैनन्
तिम्रा यी यादहरुले पनि सताउनु सताउछन् ।।
~~~~~~~~~~~~~~~~~~~~
छ प्रश्न एक महान्, म सोचिरहेछु
हुन्छ हुदैन समाधान, म सोचिरहेछु ।।
साधा पत्थरलाई जब रङ्ग्याएर राखेपछि
कसरी बन्छ भगवान, म सोचिरहेछु ।।

1 0
100 %
Happy
0 %
Sad
0 %
Excited
0 %
Angry
0 %
Surprise

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close
Shares