लघु व्यबसाहीहरुको मेलामा उत्साहजनक सहभागीता

Read Time0Seconds

भृकुटीमण्डप काठमाडौंमा अहिले लघु व्यबसाहीहरुको मेला भइरहेको छ । यस मेलामा सैयौं लघु व्यबसाहीहरुको स्टल र उत्पादनहरु प्रदर्शनमा राखिएको छ । निकै उत्साहप्रद सहभागीहरु देखिन सकिने यस मेलामा हस्तकला, काष्ठकला लगायत अन्य शिल्पहरु र नेपाली स्वदेशी उत्पादनहरु देखिन सकिनेछ ।
भाद्र १९ देखि २३ सम्म रहने यो प्रर्दशनीमा प्रवेश निशुल्क रहेको छ ।
हिजो संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराईले उक्त मेलाको उद्धघाटन गर्नुभएको हो ।
च्याउका सुकुटी देखि बाँसका बुटाबाट बनेका सामानहरु सम्म अनि अर्गानिक महदेखि पानीपुरी कम्पीटिशनसम्म यस कार्यक्रमका मुख्य विशेषताहरुमा पर्दछन् । नेपाली उत्पादनको बृहत प्रर्दशनीका रुपमा यस मेलाले स्थानीयस्तरका धेरै लघु उधमी र उत्पालनको बजार बिस्तारमा मद्धत गरेको छ ।

0 0
0 %
Happy
0 %
Sad
0 %
Excited
0 %
Angry
0 %
Surprise

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close
Shares