काठमाण्डौँः आज काठमाण्डौँमा इन्द्रजात्रा मनाईँदैछ । कहाँ कतिबजे यात्रा हुँदैछ भनेर थाहा पाउन यो तालिका हेर्नुहोला ।

पुलुकिसिको आजको जात्रा दिउँसो ४ बजे हनुमान ढोका गई श्री कुमारीको रथयात्रामा सहभागी भई मेघदुत क्लब तहाचल र छाउनी हुँदै फर्किने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here