पोखराः अहिले पुराना देखि नयाँ पार्टी सम्म मत माग्न व्यस्त छन् । कास्की २ मा सबै पार्टी घरदैलो र कोणसभा गर्दै मतदाता समक्ष पुगीरहेका छन् । यसैबीच आफ्नो दलकी उम्मेद्वारलाई जिताउन विवेकशील नेपाली दलकी नेतृ रन्जु दर्शना पनि पोखरामै व्यस्त छिन् ।

Image may contain: 5 people, people sitting

घरदैलोका क्रममा विभिन्न फरक फरक दलहरुका उम्मेद्वार र प्रचारकहरुबीच जम्काभेट पनि हुने गरेकाे छ । रञ्जु दर्शना पोखराको कालिकास्थान पुग्दा काँग्रेसको झण्डा बोकेर उभिएका प्रचारकसँग विवेकशील नेतृले ‘गुलाफको फूल’ चिन्हमा मत मागिन् । ‘लोकतन्त्र ल्याउन नेतृत्व गर्ने पुस्तालाई धन्यवाद छ । अब लोकतन्त्र जोगाउने जिम्मा नयाँ पुस्ताकाे हो । यो जिम्मेवारी हस्तान्तरण गरेरर हजुरहरु आराम गर्नुहोस् ।’ – दर्शनाले भनिन ।

Image may contain: 4 people, people smiling, people sitting

विवेकशीलबाट ‘गुलाफकाे फूल’ चिन्ह लिएर जमुना शर्मा उम्मेद्वार छिन् भने नेपाली काँग्रेसले खेमराज पौडेललाई उम्मेद्वार बनाएकाे छ । जमुनाको चुनावी अभियानलाई रञ्जुले नेतृत्व गरिरहेकी छिन्।Image may contain: 3 people, people smiling, people standing and outdoor

 

Image may contain: 5 people, people smiling, outdoor

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here