दाङः घोराही १६ मा वडाध्यक्षका स्वतन्त्र उम्मेद्वार समीर वलीको पसलमा बम विस्फोट भएको छ । वली विवेकशील नेपालीका नेता समेत हुन् । प्रहरीले क्षति संकल गर्दै अनुसन्धान थालेको छ । थप विवरण आउन बाँकी छ ।

घोराही वडा नं १६ मा चिल चिन्ह लिएर उम्मेद्वार बनेका वलीको चिया घर नामक चिया पसल थियो । विस्फोटमा कसले गरेकाे   भनेर पुष्टी भैसकेको छैन ।

देशका विभिन्न स्थानमा उम्मेद्वारको घरमा विस्फोटका घटना सार्वजनिक भैरहेका छन् ।

समीर वलीबारे तयार पारिएको समाग्रीः २४ वर्षीय उद्यमी समीरको वडाध्यक्ष सपना, ‘चिल’ चिन्ह लिएर घरदैलोमा व्यस्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here