चीनको सबैभन्दा महत्वपूर्ण पर्व वसन्त चाड आइरहेको उपलक्ष्यमा नेपालका लागि चिनियाँ दूतावासले आइतबार राजधानी काठमाडौंमा भव्यताका साथ एउटा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले चिनियाँहरूलाई नयाँ वर्ष वसन्त चाडको शुभकामना दिनुभयो।Image may contain: 5 people, people smiling

नेपालका लागि चिनियाँ राजदूत हौ यानछीले दूतावासका कूटनीतिज्ञहरूसँगै तीन वटा नाचगान प्रस्तुत गर्नुभएको थियो।
चिनियाँ पात्रो अनुसार २५ तारिख शनिबारदेखि चिनियाँ नयाँ वर्ष शुरू हुँदैछ।

Image may contain: 3 people, people smiling, people standing

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here