काठमाण्डौँः पश्चिम सेति परियोजनामा ढिलाई बारे काठमाण्डौँमा मौन प्रदर्शन हुने भएको छ ।

नागरिक अभियानको रुपमा काठमाण्डौँको माइतिघर मण्डलामा पश्चिम सेति किन बनेन भनेर प्रश्न गर्न नागरिकहरु भेला हुने भएका हुन् । कार्यक्रम दिउँशो १ बजेदेखि हुनेछ ।

Image may contain: text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here