काठमाण्डौँः  देवेन्द्र बब्लु र स्नेहा पौडेलको अभिनय रहेको ‘एक्लै जान सक्छ्यौ र ?’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको शब्द, आवाज देवेन्द्र बब्लुको नै रहेको छ ।

गीतको भिडियो रिलिज गर्दै बब्लुले भने – “प्रेम जो सँग, जुन सुकै ठाँउ र जसरी पनि हुन सक्छ । एक तर्फि होस या दुईतर्फी । बिछोड पनि कहिले काँही त्यसै गरी भइदिन्छ। मैले यो प्रेम र बिछोडलाई शब्द, संगीत र भिडियो मार्फत प्रस्तुत गरेको छु ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here