काठमाण्डौँः विवेकशील नेपाली दलको साउदी अरब इकाइले परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई भेटेर साउदीमा नेपाली कामदारले भोगेका समस्या र समाधानका उपायहरु समेटिएको सुझावपत्र दिएको छ । Bibeksheel Saudi Arab

फेब्रिवरि १४ मा पररास्ट्र मन्त्रालय र वैदेशिक रोजगार विभागको साउदी भ्रमणमा रहेको टोलीलाइ भेटेर समस्या तथा समाधानको पहलको लागि ८ बुदे सुझाब पत्र पेश  गरिएको विवेकशील साउदी अरब समितिका महासचिव सुवास मोक्तानले बताए ।

Image may contain: text

Image may contain: text

Image may contain: text

Image may contain: text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here