महेन्द्रनगरः कञ्चनपुर जिल्ला अदालतको गाडीमा आगो लागेको छ । पेट्रोल पम्पमा तेल हाल्दा आगो लागेको हो ।

उक्त गाडी जिल्ला न्यायधिश चढ्ने गाडी भएको बताइएको छ । गाडी पूर्णरुपमा जलेको छ भने थप विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here