दोहाः विवेकशील नेपाली कतार इकाइले कोरोना भाइरसबारे उच्च सतर्कता अपनाएर कतारमा रहेका नेपालीहरुको स्वास्थ्यबारे संवेदनशील हुन राजदुतावासलाई आग्रह गरेको छ । Bibeksheel Nepali Quatar

साथै विवेकशीलले कतारमा रहेका नेपालीहरुलाई, ‘आराम गर्न, घर देखी र भिडभाडदेखी टाढा रहन्’ आग्रह गरेको छ आप्रवासी नेपालीहरुको सुरक्षा र स्वदेशमा कतार देखी कोरोना फैलन नदिनका लागी ध्यानाकर्षण सहित सुझाव पत्र दर्ता गरेको विवेकशील कतारका नेता सुरेश भट्टले बताए ।

कतारमा हाल सम्म ३ जना आप्रवासी हित १५ जना कोरोना भाइरस बाट संक्रमित भएका छन l विवेकशीलले तत्काल उनिहरू रहने र उनिहरूको साथी‍हरूलाई ट्रर्याक गर्न राजदुतावासलाई सुझाव दिएको छ l सुझाव ग्रहण गर्दै कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले दुतावास सकृय भएर काम गरिरहेको आश्वासन दिएका थिए ।

Bibeksheel Nepali Quatar
Bibeksheel Nepali Quatar

यो पनिः कतारबाट स्वदेश फर्किन लागेका युवालाई विवेकशील नेपालीले गर्यो सम्मान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here