काठमाण्डौँः सर्जक एवं गीतकार बिमला हुमागाँईको नयाँ गीत ‘जिन्दगीमा ढुंगामुढा’को अडियो सार्वजनिक भएको छ । गीतको भिडियो पनि छिटै सार्वजनिक हुने गीतकार हुमागााईँले बताईन् ।

गीतमा युवा गायक प्रताप दासको स्वर गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here