स्वस्फूर्त  रुपमा युवाहरु एकत्रित भई सरकारलाई खबरदारी गर्ने आन्दोलन महेन्द्रनगरमा पनि तय भएको छ । संकटको समयमा सरकारको चरम लापरवाही र अकर्मण्यताविरुद्ध युवाहरु प्रदर्शन गर्न लागेका हुन् । भौतिक दूरी कायम गरेर असार ३ गते ८ बजे महेन्द्रनगरको मदनचोकमा स्वतन्त्र युवाहरुले प्रदर्शन गर्न लागेका हुन् ।

प्रदर्शनको मुख्य माग क्वारेन्टाईन सुरक्षा र पिसिआर परीक्षण बढाउनुपर्ने तथा सरकारले पारदर्शीतापूर्वक सकृयता बढाउनुपर्ने छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here