गोर्खामा विवेकशील नेपाली दलको १५ सदस्यीय समिति गठन भएको छ । दिनेश गिरीको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको पार्टीका केन्द्रीय सदस्य शिशिर बञ्जाराले बताए ।

तदर्थ समितिको उपाध्यक्षमा सजिना बञ्जारा, सचिवमा मनोज खड्का, कोषाध्यक्षमा शोभा खनाल छन् । समिति सदस्यहरुमा समिक्षा श्रेष्ठ, विप्लव अर्याल, राम लामिछाने, समिक्षा बाँनीया, ,उज्वल लामिछाने, भुवन बञ्जारा, किरण खड्का, सञ्जीव श्रेष्ठ, विव‍ेक लामिछाने, सन्दिप खनाल र सुदीप दुवाडी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here