कश्मिर संकटः सुरक्षा परिषदमा चीन भारतको विपक्षमा उभियो

एजेन्सी-कश्मीरको मुद्दामा चीनको मागलाई लिएर बसेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन बैठक समाप्त भएको छ । बैठकमा काश्मिरको मुद्धालाई लिएर शक्ति राष्टहरुबीच धुुर्वीकरण देखिएको छ । सो मुद्धामा सुरक्षा परिषदका...

विवेकशील नेपाली कतारको अभीयानः “नोट चल्ने, भोट नचल्ने ? कहिले सम्म ए सरकार”?

कतारः नेपाल देखी टाढा रहनू भएको झण्डै पचास लाख नेपालीहरूको रेमिट्यान्स मात्र होईन मताधिकार पनि सुनिश्चितता लागी प्रवासी नेपालीले विदेशबाट नै मतदान गर्न पाउनुपर्ने माग राख्दै विवेकशील नेपाली कतार शाखाले...

चीनका ईन्टरनेट व्यवसायीहरूले सामाजिक जिम्मेवारी लिनुपर्छः सी चिन फिङ

तीन बर्ष अघि आजैको दिन अर्थात् अप्रिल १९ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले ईन्टरनेटको सँरक्षण तथा सूचना शीर्षक सम्मेलनको अध्यक्षता गरी एउटा महत्वपूर्ण सम्बोधन गर्नुभएको थियो। उहाँको सम्बोधनका अनुसार-...

विवेकशील नेपाली कतारको अध्यक्षमा गौरवराज अधिकारी चयन

काठमाण्डौँः विवेकशील नेपाली कतारको अध्यक्षमा गौरवराज अधिकारी चयन भएका छन् । विवेकशील नेपाली दल कतारको १२ एप्रिल २०१९ मा दोहा कतारमा अन्तराष्ट्रीय समितिका उपाध्यक्ष सुरेश भट्ट आश्रिनको उपस्थितमा सम्पन्न भएको...

त्रिभुवन विमानस्थलमा भारतीय सेना !

नेपाल सरकारको अनुमति बिना नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय एयर मार्शल राखिँदै आएको पाइएको छ । नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ मा ‘इनफ्लाइट सेक्युरिटी अफिसर’ राख्न पाउने प्रावधान राखिएपछि इन्डियन...

नेपालमा व्यवसाय संचालन गरिरहेका चिनियाँबीच अन्तर्क्रिया सम्पन्न

नेपालमा व्यवसाय गरिरहेका चिनियाँ कम्पनीहरुलाई सांस्कृतिक तालिम दिने उद्देश्यले नेपालस्थित चिनियाँ व्यवसायहरुको परिषदले बुधबार दिउँसो एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ। काठमाडौँको ठमेलस्थित चाइनिज इन्टरप्रेनर इन्कुबेसन सेन्टरमा आयोजित सो अन्तर्क्रिया...

विवेकशील नेपाली कतारको प्रशिक्षण कार्यक्रम सम्पन्न

कतारः विवेकशील नेपाली दलको कतार इकाइले वनभोज तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रवासमा रहेका विवेकशील नेपालीका सुभेच्छुकहरुलाई भेट्न त्यहाँ पुगेका पार्टीका महासचिव गोविन्द नारायण तिमलसिना पनि वनभोजमा सरिक...

चीनसँग वार्ता गर्न अमेरिकी सरकारको टोली बेइजिङ पुग्यो

काठमाण्डौँः व्यापार घाटा लगायतका विषयमा वार्ता गर्न अमेरिकि सरकारको एक टोली बेइजिङ पुगेको छ । मार्च २९ तारिख आयोजना हुने चीन-अमेरिका आर्थिक व्यापार सम्बन्धी आठौँ उच्चस्तरीय वार्तामा भाग लिन अमेरिकी...
Close