‘अघोरी बाबा’ पक्राउ, ठगी मुद्दा चल्ने

काठमाडौँ । सामाजिक सञ्जालमा अघोरी बाबा भनेर चर्चित विजय केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाबामाथि ठगी गरेको आरोप लागेपछि महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी...

अनलाईन कानूनी सेवा ‘मेरो अड्डा डट् कम’ सार्वजनिक

काठमाण्डौँः स्मार्ट ल इन्क्यूबेटरले चौथो संविधान दिवसको अवसर तथा स्वर्गीय पूर्वप्रधान न्यायधीश केदारप्राद गिरीको स्मरणमा अनलाईन कानूनी सेवा 'मेरो अड्डा' लोकार्पण गरिएको छ । सूचना प्रबिधि युक्त न्यायपालिकाको अवधारणालाइ गतिशीलता...

‘नेता धुर्त, जनता मुर्खः नेता सेवक, जनता सार्वभौम’

सम्पादकीयः सँस्कृतमा एक भनाई छ, 'सत्यं वद, पृयं वद' अर्थात सत्य बोल र पृय बोल । मानिसले भोगेको कठीनाईहरु मध्ये एक यो पनि हो सत्य र पृय सँगसँगै कसरी बोल्न...

बालुवाटार जग्गा प्रकरणः नक्कली तमसुक न्यायधीशले गरे सदर

बलुवाटारस्थित ललिता निवासको जग्गा हत्याउने प्रमुख योजनाकार भनी किटिएका शोभाकान्त ढकालले तयार पारेको किर्ते तमसुकलाई तीन न्यायाधीशले ‘सद्दे’ भनी फैसला गरेको भेटिएको छ । त्यसमा जिल्लाका एक र तत्कालीन पुनरावेदन...

काठमाडौँमा युवा संसदको अभ्यास सम्पन्न

काठमाण्डौँः प्रधानमन्त्रीको उपस्थितमा नमुना युबा संसदको अभ्यास कार्यक्रम समापन गरिएको छ । कार्यक्रमलाई विशेष सम्बोधन गर्दै युवाका सवालमा सरकार प्रतिबद्ध रहेको र युबाको सहभागीतामा समृद्धिको जग हाल्न सरकार लागिपरोरहेको प्रधानमन्त्रीले...

काठमाण्डौँ विश्वविद्यालयका विद्यार्थीले मनाए कानून दिवस

धुलिखेलः काठमाडौँ विश्वविद्यालीय कानून विभागका विद्यार्थीहरुले कानून दिवश मनाएका छन् । काठमाण्डौँ युनीभर्सिटि स्कुल स्कुल अफ् ल ले कानून दिवशको अवसरमा प्रभात फेरि एवं विविध कार्यक्रम सम्पन्न गरेको हो ।...

बलात्कारमा सजाय बढ्योः ‘१० वर्ष भन्दा कम र ७० वर्षबढी मा आजीवन कारावास’

काठमाडौँ – १० वर्षभन्दा कम उमेरकी बालिका र ७० वर्ष पुगेका वृद्धामाथि बलात्कार गर्नेलाई जन्मकैदको व्यवस्था गरिएको छ । संघीय संसद्बाट पारित मुलुकी अपराध संहिता २०७४ सम्बन्धी संसोधन विधेयकमा पहिलेको...

सर्वोच्च अदालतमा ५ न्यायाधीश थप्न सिफारिस

काठमाडौं– सर्वोच्च अदालतमा रिक्त रहेका ५ जना न्यायाधीश सिफारिस भएका छन् । मंगलबार बसेको न्याय परिषदको वैठकले ५ जना न्यायाधीश सिफारिस गरेको हो । न्याय परिषदको वैठकले प्रकाश कुमार ढुंगाना, सुस्मालता...

नेपाल बारमा कसले जित्ने ? वकिल की राजनीतिक दलका नेता ?

काठमाडाैँ – नेपाल बार एशोसियसनको २५औैं कार्यसमितिका लागि शनिबार (चैत १६ गते) मतदान हुँदैछ । सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरु प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन्...
Close