‘बिन्ती छ, घर घरमा प्रेम संजेल पठाई दे…’

गजलकारः प्रकाश क्षेत्री छाड़ा भए पिचासहरु अंकुस लगाउने नेल पठाई दे जगाउनु परो शिवजी, भाँग-धतुरो अनि बेल पठाई दे बाको जीवन बित्यो मरुभूमिमा सपना साट्दा साट्दै अझै कत्ती पालनेहो सरकार,...

नारी, न्याय र निर्मला

अब कुनै घरमा सरस्वती नजन्म तिमी फेरि नत्र तिमी पनि निर्मला बन्ने छौ जन्मे पनि काली बनी जन्म दैत्यको शिर शिरीर अलग गर्न अब विणा हैन तरबार बोकेर जन्म हैन...

एकराज थापाको कविताः ‘परदेश नजानु’

ए उड्न लागेका मित्र , मेरा प्रिय परदेशिन लागेका मित्र मलाई फर्केर नहेरे पनी आँशु नबगाइ जानु, उड्दा धर्ती हेर्दै उड्नु। मान्छौ भने मित्र भारी बोक्न परदेश नजानु। खाडीको बालुवा...

कविताः ‘शोकतन्त्र’

कविः केशव पन्त समानताको हक प्रदत्त गरिएको छ, विशिष्ट आउँदा सडक ठप्प हुन्छ; कोहि गुड्न पाउने कोहि हिँड्नै नपाउने ? वाक् स्वतन्त्रताको हक प्रदत्त गरिएको छ, सार्वजनिक विषयमा चासो राख्दा...

सन्दीपका ‘दुई मुक्तक’

आफ्नो बिरानो कोइ नभनि सताउनु सताउछन्निक्कै चोट् दिन्छन् अनि सताउनु सताउछन् ।।एकोहोरो आउछन् मात्रै जाने नामै लिदैनन्तिम्रा यी यादहरुले पनि सताउनु सताउछन् ।।~~~~~~~~~~~~~~~~~~~~छ प्रश्न एक महान्, म सोचिरहेछु हुन्छ हुदैन...

प्रत्येक शब्दहरुमा…

मनका बगैंचाको सुन्दर फूल तिमि कति अदभूत कति भरपुर तिम्रो प्रेम आहा ! तिम्रो प्रेम बसन्तमा फूलेको फूल जस्तो मग्मगाईरहने, सधैँभरि ! बान्किला स्वच्छतामय तिम्रो प्रेमका भाकाहरु म आफैलाई सोधिरहेछु...

बदल्नु छ धेरै कुरा …

ठगी खाने चलन बसेको छ यहाँ हो त्यही चलन बदल्नु पर्छ एकजना माथि उठ्दा अर्कोले खुट्टा तान्ने त बानी नै बसेको छ हो त्यही बानी बदल्नुपर्छ । हरेकको मनमा सबैजना...

लघुकथाः आत्महत्या

असारको महिना, सिमसिमे पानी परिरहेको थियो । छोटो दुरि हिँड्न त सजिलै थियो तर अलिक लामो यात्रा गर्दा छाता अनिवार्य बोक्नुपर्ने हुन्थ्यो । कालो बादलले पुरै आकाश ढाकेको थियो ।...

राम्रो बन्न कोशिश गरौँ

एउटा भलाद्मी  सँधै अफिस जाने क्रममा दोस्रो ब्यक्तिलाइ नमस्कार गर्ने गर्दथे । तर त्यो दोस्रो व्यक्ति नमस्कार फर्काउन त परै जाओस उल्टै गाली गर्थ्यो । यो क्रम सँधै नै चलिरहन्थ्यो...

हराएको मानवता…

म खोजिरहेछु मानवता अन्धकारभित्र पसेर उज्यालोको प्रतीक्षा गर्दै कहाँ भेटिएला हराएको मानवता ! ती भिजेका नयनहरु जो कहिल्यै ओभाना भएनन् उनि रोईरहेछिन पत्थर लाई नै पगाल्ने गरी लाग्थ्यो मलाई उनको...
Close