पनौति र नमोबुद्ध नगरपालिकामा ‘एकेडेमिक फेस्ट’ सुरु

बनेपाः काभ्रेमा दश बौद्धिक प्रतियोगिता ‘क्लाशिक एकेडेमिक फेस्ट’ सुरु भएको छ । स्थानीय बाल सञ्जाल र नमुना युवा संसदका प्रधानमन्त्री सञ्जीव न्यौपानेको पहलमा माध्यमिक विद्यालय स्तरीय एकिकृत बौद्धिक प्रतियोगिता हुन...

बाल यौन दुराचार र यौनहिंसा विरुद्ध ‘निर्मलाहरु बचाउ’ अभीयान सुरु

काठमाण्डौँः काठमाण्डौँमा किशोरीहरुको अगुवाईमा 'निर्मलाहरु बचाउ' समाजिक चेतनामुलक अभीयान सुरु भएको छ । चर्चित अभिनेत्री ऋचा शर्मा लगायतको सक्रयतामा अभीयान सुरु भएको हो । काठमाण्डौँ बाहिर दुर्गम क्षेत्रमा १५ दिने...

प्रदेश नं ३ मा नयाँ सवारी साधन दर्ता नगरौँः सांसद श्रेष्ठ

हेटौडाः विवेकशील नेपाली दलका सांसद विराजभक्त श्रेष्ठले प्रदेश नं ३ मा नयाँ सवारी साधन दर्ता नै नगर्न प्रदेश सभामा सचेत गराएका छन् । Biraj Bhakta Srestha प्रदेश सभामा सुन्य समयमा...

विवेकशीलका सांसद पौड्यालले संसदमा भने- सरकारको ‘क्लीन फीड’ नीतिमा हाम्रो समर्थन छ

काठमाण्डौँः विवेकशील नेपाली दलका सांसद रमेश पौड्यालले सरकारको क्लीन फीड नीतिको समर्थन गरेका छन् । https://www.youtube.com/watch?v=J160rM2-c2w&feature=share

बेथानचोकमा बालबालिका र महिला सचेतना कार्यक्रम सम्पन्न

काभ्रेपलान्चोक - बेथान्चोक गाउपालिकामा बालबालिकाको लागि बालअधिकार र बाल भेला र महिलाको लागि लैङ्गकि समानता महिला अधिकार र नेतृत्व बिकास तालिम को आयोजना गरिएको छ । स्थानीय सरकार योजना निर्माणको...

काभ्रेमा माध्यमिक विद्यालय स्तरीय संसदीय बहस सम्पन्न

धुलीखेलः बहकर्ता नेपालको आयोजनामा नेपाली भाषाको संसदीय बहस प्रतियोगिता काभ्रे बहस सम्पन्न भएको छ । काभ्रेको बनेपामास्थित बनेपा निस्ट कलेजमा दुईदिनसम्म चलेको प्रतियोगितामा जिल्लाका ६ स्थानीय तहका ३३ विद्यालय हभागी...

‘भू-माफियाले हडपेको बालुवाटार सार्वजनिक स्थल हो’ – उज्वल थापा

काठमाण्डौँः विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापाले भू-माफीयाले हडपेको जमिन सार्वजनिक प्रयोजनका लागि खुल्ला हुनुपर्ने बताएका छन् । विवेकशील नेपालीको एकटोली आज चर्चामा आएको वालुवाटारको जमीनमे पुगेर प्रमाण संकल गरेको...

चितवनमा आमासँगै छोरा र छोरीले गरे सामुहिक आत्महत्या

चितवन - चितवनमा एकै परिवारका ३ जना झुन्डिएको अवस्थामा फेला परेका छन्। भरतपुर महानगरपालिका वडा नम्बर १८ चनौलीमा एकै परिवारका तीनजनाले सामूहिक आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब...
Close